साझेदारी गर्नुहोस्

नेपाल दोस्रो खेलमा पनि आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ४० रनले पराजित भएको हो । पहिलो खेलमा शुक्रबार २१ रनले पराजित भएको थियो ।