जिल्लाको फेदाप ग्रामीण नगरपालिकाको सिद्धकली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भयो। आज बिहान ३ बजे विद्यालयको प्रशासनिक भवनमा सर्ट सर्किटको कारण आगलागी भएको प्रधानाध्यापक कुलप्रसाद दुलालले जानकारी दिए। आगलागीमा १० करोडभन्दा बढीको प्रशासनिक भवन र अन्य कागजात, शैक्षिक सामग्री, फर्निचर जलेर नष्ट भएको दुलालले जानकारी दिए। स्थानीय, विद्यार्थी र शिक्षकहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















