साझेदारी गर्नुहोस्

असोज २५ – शनिबारको दिन राति २८ औं दिन पश्चात डा केसी को ८ बुँदे माग पुरा गर्ने सरकारसंग सहमति भएपछि उनले अनसन तोडेका हुन्। त्रिवि शिक्षण अस्पतालका एक साधारण सफाइ कर्मचारी विकास नेपालीको बाट जुस पिएर उनले आफ्नो अनसन तोडेका हुन्। उनि ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।