आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । जबराविरुद्ध दर्ता भएको महाअभियोगमा संसद बैठकमा छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास पास गरेका हुन् । समितिमा पठाउनु अघि आज बसेको संसद बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल भएको थियो । जसमा सरकार र प्रतिपक्षी सांसदहरुले आ आफ्ना तर्क राखेका थिए जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
चोलेन्द्रशम्शेरविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा बहुमतले पास
















