३० साउन
बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा घरजग्गाको कारोबार बन्द भएको छ । कोरोना संक्रमण जोखिमपूर्ण भएर बढेकोले मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्पै बन्द गरिएको हो।२०७२ सालको महाभूकम्पपछि पनि घरजग्गाको कारोबार ओराली लगनी अनुमान् गरिएको थियो। त्यस बखतमा भुकम्प सहित भारतीय नाकाबन्दी पनि थपिए ता पनि कारोबार भने लामो समयसम्म असर परेन।
लकडाउन खुलाभएसँगै देशभरका मालपोत कार्यालयहरूमा लिखतपारित गर्नेहरूको भिड क्रमिक रूपले बढिरहेको थियो । अब भने कोरोनको संक्रमण बढेकोले केही समयका लागि कारोबार ठप्प हुने भूमि व्यवस्थापन तथा मालपोत विभागका निर्देशक गुरुदत्त सुवेदीले बताएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
घर जग्गा कारोबार बन्द


















