पौष १ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र सभासद राजेन्द्र लिङ्ग्देनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पताल स्रोतले बताएको छ।न्यूमोनिया संकुचन भएपछि हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। स्रोतका अनुसार लिङ्ग्देन बुधबार देखि सामान्य ओछ्यानमा सारिने छ। निमोनिया र श्वासप्रश्वासको समस्याबाट ग्रसित पछि लिङ्ग्देनलाई नेपाली सेनाको हेलिकप्टरबाट गत हप्ता काठमाडौं ल्याइएको थियो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
कानून निर्माता लिङ्ग्देनको स्वास्थ्यमा सुधार
















