साझेदारी गर्नुहोस्

असोज ८    –    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ७५५ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा  ६०९ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा  ५१  जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा  ९५  जना संक्रमितको पुस्टि