साझेदारी गर्नुहोस्

भदौ २६ –    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ६९६ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ६२० जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा  ३८ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ३८ जना संक्रमितको पुस्टि ,