साझेदारी गर्नुहोस्

कार्तिक १ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,७४६ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा  १,४५१, जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा १४३ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा १५२ जना संक्रमितको पुस्टि