साझेदारी गर्नुहोस्

असोज १६  –    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १२८० जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा १९६ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा  १६२ जना संक्रमितको पुस्टि