साझेदारी गर्नुहोस्

असोज १८ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,६०१ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा १,३७३ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ३९ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा १८७ जना संक्रमितको पुस्टि