साझेदारी गर्नुहोस्

काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यू लाग्ने भएको छ।

नेपाली सेनाले बुधबार (आज) एक विज्ञप्ति जारी शुक्रबारसम्म निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको हो।

पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै कर्फ्यू आदेश जारी गरेको सेनाले बताएको छ। उक्त समयमा अत्यावश्यक सवारीसाधनहरु चल्न सक्ने सेनाले जानकारी दिएको छ।