असोज २९ – काठमाडौँको नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । नयाँ बजारको फलफुल चोकस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट भएको हो । बिहान ११ बजेर ५० मिनेट जाँदा किरिया पुत्री बसेको ठाउँमा सिलिन्डर बिस्फोट भएको हो । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्काले जानकारी दिए । घाइतेहरुको त्रिवि शिक्षण अपस्पला, मनमोहन अस्पताल र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















