काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । गोठाटारको जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका हुन् ।काठमाडौं प्रहरी परिसरका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन । गोली चलेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















