असोज २६ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा काठमाडौँ उपत्यकामा रहेको सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको छ। सबै सरकारी अस्पतालहरुमा रहेको स्वास्थ्य सेवा भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गरिने छ । होटेलहरुलाई पनि आइसोलेसन सेन्टर बनाउने अनुमति दिने पनि निर्णय गरेको छ । यी होटेलहरुमा कोरोन संक्रमितहरुलाई मात्रै राख्न पाइनेछ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
काठमाडौँका अधिकांस सरकारी अस्पतालहरुलाइ कोभिड अस्पताल बनाइने
















