साझेदारी गर्नुहोस्

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको डलरको भाउ आज थौरै घटेको छ । युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने थोरै बढेको छ ।