पुष १८ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) का प्रधानमन्त्री केपी शर्मा ओली समूहले शनिबार काठमाडौं उपत्यकामा आफ्ना कार्यकर्ताहरूको ठूलो भेला आयोजना गर्दैछ। ओली समूहको काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल एकेडेमीमा कार्यकर्ताको अभिमुखीकरण कार्यक्रम आयोजना गर्नेछ। स्रोतका अनुसार प्रधानमन्त्री ओली, नेता रामबहादुर थापा उर्फ बादल, ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठ भेला हुनेछन। यसअघि ओली गुटले बुधबार सुदुरपश्चिम तहका कार्यकर्ताहरूको भेला आयोजना गरेको थियो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
ओली समुहको आज राजधानीमा विशाल कार्यकर्ताहरूको सम्मेलन
















