साझेदारी गर्नुहोस्

एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड र आगजनी प्रयास भएको छ।

काठमाडौँको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन्। उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी पनि गरेका छन्।

प्रदर्शनकारीले यतिबेला नेकपा एकीकृत समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन्।