साझेदारी गर्नुहोस्

पुष ८ – सुनको मूल्य आज ९०० रुपैयाले घट्यो। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज पहेंलो बहुमूल्य धातु प्रति तोला ९४,००० मा बिक्री भइरहेको छ। मंगलबार पहेलो मूल्यवान धातुको मूल्य प्रति तोला ९४,९०० रहेको थिय।
त्यस्तै तेजाबी सुन आज प्रति टोला ९३,५०० र चाँदी १,२६५ मा बिक्री भइरहेको छ।