साझेदारी गर्नुहोस्

माघ ३० – शुक्रबार घरेलु बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ९०,९०० प्रति टोलमा बिक्री भइरहेको छ। हिजो सुनको मूल्य प्रति तोला ९१,५०० थियो। त्यस्तै तेजाबी सुन ९०,४०० रुपैयाँ र चाँदीको टोल १,३२० रुपैयाँमा कारोबार भइरहेको छ।