साझेदारी गर्नुहोस्

पुष २२ – बुधबार घरेलु बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज हलमा सुन ९६,७०० रुपैयाँमा बिक्री भइरहेको छ। बुलियनको मूल्य हिजो ९६,४०० थियो। त्यस्तै तेजाबी सुन ९६,२०० र चाँदी प्रति तोला १,३४० मा कारोबार भइरहेको छ।