सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।
आइतबार देखि खुल्ने भनिएका सरकारी कर्यलयहरु भोलि र पर्सी बन्दनै हुने भएका छ्न ।
देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोत अनुसार जानकारी प्राप्त भएको छ ।

















