असोज १६ – अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार उनले आफ्नो ट्विटर मार्फत आफुलाई कोरोन संक्रमणको पुस्टि भएको र अहिले आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास गरेका छन्। ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई संक्रमण पुष्टि भएपछि ट्रम्प र मेलानियाले परीक्षण गराउदा कोरोना संक्रमणको पुष्टि भएको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















