कार्तिक २९ – तेस्रो मुलुकमा अवैध सामानहरू र सामग्रीसहित उड्ने प्रयास गरिरहेका तीन चिनियाँ नागरिकलाई प्रहरिद्वारा पक्राउ गरिएको छ।
नेपाल प्रहरीका अनुसार ती तीन चिनियाँ नागरिक बिहीबार साँझ दुबई उडान गर्न खोज्दै थिए र उनीहरूले थुप्रै अवैध सामग्री बोकेका थिए। पक्राउ परेका क्रमशः लिओ वी झी, लियो जंग स्यांग, र डु पेले चिनियाँ पासपोर्ट ए ४८९८२२६२, इफ ६०९७७१५, एडि ८३३२९१७ राखेका छन्।
प्रहरीले उनीहरूबाट ४५ वटा मोबाइल, एनसेल सिम कार्ड ४८३ टुक्रा, स्मार्ट सिम कार्ड २० टुक्रा र छ वटा कम्प्यूटर मोनिटर जफत गरेको छ।
थप विवरणका लागि पुलिस अनुसन्धान गरिरहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
अन्तरस्ट्रिय विमान्स्थल्बाट तीन चिनियाँ नागरिक पक्राऊ
















