असोज २३ – नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ। प्रसाईंलाइ स्वासप्रस्वास मा समस्या आए पश्चात उनलाई ओम अस्पतालमा भर्ना गरिएको हो। उनको उपचारकै क्रममा मृत्यु भएको हो। १९७८ को माघ १५ गते उनको जन्म भएको थियो। प्रसाईं विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका थिए । २०४४मा भने पार्टीको झापा जिल्ला कार्यसमितिका सभापति पनि थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको ठुलो योगदान थियो। प्रसाईंकी पत्नी, तीन छोरा तथा दुई छोरी छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
९९ बर्षको उमेरमा कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्षको निधन

















