साझेदारी गर्नुहोस्

बुधबार तोलामा २७ सय घटेको सुन बिहीबार भने २ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज बिहीबार १ लाख ३६ हजार ५ सय पुगेको छ ।