असोज २६ – साेमबार बिहान तीन बजे धादिङको थाक्रे गाउँपालिकामा गुडिरहेको ना५ख ६९० नम्बरको बसमा आगो लागेको जनाइएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गर्दा बसकाे अगाडि र पछाडिकाे भाग पूर्ण रूपमा जलेकाे छ । आगोलागिका करण कुनै मानवीय क्षति भनि भएको छैन तर घटनाको कारण पनि पतालागेको छैन। प्रहरीले घटनाको अनुसन्धान भैरहेको जानेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
हेटौंडाबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी
















