माघ ९ – एक हत्या अभियोगी फरारी १० बर्ष पछि पुलिस जाल मा अवतरण गरेको छ। सूचनाका आधारमा प्रहरीले बिहीबार काठमाडौंको मुलपानीबाट पवन लिम्बू उर्फ कुमुक हंगलाई पक्राउ गरेको छ। १० वर्षअघि पाँचथरको जिल्ला सदरमुकाम फिदिमस्थित गेस्ट हाउसमा लिम्बूले उनकी प्रेमिका सुषमा तुम्बाम्म्पेलाई गोली हानी हत्या गरेका थिए। सुष्मा र हत्या अभियोगी पवन दुवै ताप्लेजु fromका हुन्। २७ बर्षे पवन १० वर्षअघि प्रेमिकाको हत्या गरेपछि मुलपानीमा लुकेका थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
हत्या अभियोगी फरारी १० बर्ष पछि पक्राउ
















