साझेदारी गर्नुहोस्

सत्ता साझेदार दलहरुको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका एमाले सांसद देवराज घिमिरेले आफू निर्वाचित विगतमा सभामुखमाथि लाग्दै आएका आरोप प्रत्यारोपबाट भए सबैलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् । बुधबार सभामुखमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो विजय सुनिश्चित रहेको पनि बताए ।