असोज १७ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी को आज शनिबार बस्ने भनिएको बैठक स्थगित भएर भोलि आइतबार सारिएको छ। मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा नेकपाका दुई अध्यक्षबीच मतान्तर भएपछि शनिबार बैठक बस्ने अनौपचारिक निर्णय भयो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्णरुपमा मन्त्रिमण्डल पुनर्गठन हुनु पर्ने बताउछन्। छिल्लो केहिदिनयता प्रधानमन्त्री ओलीले एकलौटि रुपमा राजदुत र मुख्य सचिव नियुक्ती गरेपछि नेकपाका नेताहरु असन्तुष्ट भएका हुन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा















