साझेदारी गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता विनय रावलले जनताको सेवा गर्नु नै आफ्नो धर्म भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता विनय रावलले बर्दियालीको जीवन स्तरलाई ५ वर्षमा एउटा निश्चित उचाइमा पुगाउँछु भन्नु अपराध हो ? भन्दै प्रश्न गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बर्दिया–२ बाट चुनाव लड्ने तयारीमा रहेका नेता रावलले आफ्नो काम प्रती आरिस गर्ने र विकास देख्न नसक्नेहरु छट्पटी भएको भन्दै यस्तो बताएका हुन् ।

खोक्रा भाषण भन्दा पनि जनताको घरदैलोमा पुगेर उनिहरुको दुख पीडा संग मितेरी गाँस्दै अघि बढ्ने उनको भनाइ छ । कुरा भन्दा पनि काम गरेर देखाउने व्यक्तिको रुपमा छवि बनाएका नेता रावलले विगतका दिनहरुमा पनि बर्दियाको विकासका लागि थुप्रै काम गरेको देखिन्छ । उनले २०७२ देखी आजको दिन सम्म आइपुग्दा २ सय ७६ भन्दा धेरै कामहरु गरेको देखिन्छ ।

नेता रावलले बर्दिया र समग्र बर्दियाली जनताको विकासका लागि गरेका केहि कामहरु :