यस वर्षको मिस नेपालको उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । ललितपुरको गोदावारीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनी नयाँ मिस नेपाल चुनिएकी हुन् । २३ जना प्रतियोगीलाई पछि पार्दै श्रीच्छाले मिस नेपालको ताज पहिरिन सफल भइन् । उनलाई यसअघिकी मिस नेपाल प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराएकी हुन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
यस वर्षको मिस नेपाल श्रीच्छा प्रधान

















