पुष १८ – जिल्लाको बर्दिया नेश्नल पार्कको कुवाभरमा मोटरसाइकलको पछाडि सवार महिलालाई बाघले आक्रमण गरेको छ। लाम्किचुहा नगरपालिका ४ का ५० बर्षे नन्दकला साँझ ८ बजे उनका छोरासंग मोटरसाइकलमा घर फर्कदै गर्दा घटना भएको हो। मोटरसाइकल चालकलाई सामान्य चोटपटक लागेको छ जबकि महिलाको शव खोजी भईरहेको अवस्थामा अझै बरामद हुन सकेको छैन। बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले भने, ‘महिलाको खोजीमा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा खटाइएको थियो,’ बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
मोतर्साइकल्मा सवार महिलालाई बाघले आक्रमण गर्यो
















