मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा) नेता यादवलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यसअघि यादवले पहिलो पटक २०७९ माघ ४ गते मधेस प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएका थिए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
मधेस प्रदेशका मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनुपर्ने
















