साझेदारी गर्नुहोस्

असोज २९ – पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट प्रहरीले ११ जनालाई ११ थान बन्दुकसहित पक्राउ गरेका छन्। एक बालकले आफ्नो बुबा आमाको फोन चलाउदै गर्दा सामाजिक संजालमा राखिएको तस्बिर प्रहरीले फेला परे पछि स्थानिय प्रहरीले अनुसन्धानक लागि बन्दुकसहित नियन्त्रणमा लिइएकाहरुको बयान लिएका हुन्। बयानमा प्रहरीले गाउमा अझै बन्दुक लुकाइएको पत्ता लागेका छन्। अनुमति बिना बन्दुक रखेकहरुलाई बुर्तिबाङ लेराइदै छ।