फाल्गुन ८ – फिफा वर्ल्ड कप क्वालिफायर र एशियन कप क्वालिफायरमा नेपाल र चिनियाँ ताइपे बीचको खेल स्थगित गरियो। काठमाडौंको दशरथ स्टेडियममा मार्च २५ मा लाग्ने खेल कोरोनाभाइरस महामारीको कारण स्थगित भएको एशियन फुटबल कन्फेडेरेसनले पुष्टि गरेको छ।
२०२२ विश्वकप र २०२३ एसियन कप क्वालिफायरको लागि अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेई बिरुद्ध नेपालले खेल खेल्न बाँकी छ। समूह बीमा रहेको नेपालको ५ खेलबाट ३ अंक छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
नेपाल र चिनियाँ ताइपे बीचको खेल स्थगित भयो






















