साझेदारी गर्नुहोस्

पुष ३ – पछिल्लो २४ घण्टामा ७८२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५२,४७४ पुगेको छ। १,०२९ जना कोरोनमुक्त भएका छन। १६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,७६५ पुगेको छ।