साझेदारी गर्नुहोस्

पुष ७ – पछिल्लो २४ घण्टामा ७४२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५४,५१४ पुगेको छ। १,०७९ जना कोरोनमुक्त भएका छन। ७ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,७९५ पुगेको छ।