साझेदारी गर्नुहोस्

पुष १२ – पछिल्लो २४ घण्टामा ४८१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५८,१८१ पुगेको छ। ७३१ जना कोरोनमुक्त भएका छन। ६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,८२५ पुगेको छ।