साझेदारी गर्नुहोस्

असोज २९ – पछिल्लो २४ घण्टामा ३,७४९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,२१,७४५ पुगेको छ। १९ जनाको मृत्यु भएसंगै मृत्यु दर ६९४ पुगेको । ३,५६४ जना कोरोनमुक्त भएका छन।