साझेदारी गर्नुहोस्

पुष २६ – पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६४,७८० पुगेको छ। ५१३ जना कोरोनमुक्त भएका छन। ५ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९१७ पुगेको छ।