साझेदारी गर्नुहोस्

माघ ५ – पछिल्लो २४ घण्टामा ३२२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६७६४४ पुगेको छ। ३७४ जना कोरोनमुक्त भएका छन।६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,९६५ पुगेको छ।