साझेदारी गर्नुहोस्

मंसिर १२ – पछिल्लो २४ घण्टामा १,७०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,२९,३४३ पुगेको छ। १,२३६ जना कोरोनमुक्त भएका छन। २३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,४३५ पुगेको छ।