साझेदारी गर्नुहोस्

पुष ९ – पछिल्लो २४ घण्टामा ७४३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५५,९७९ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर १,८०३ पुगेको । २,४६६६१ जना कोरोनमुक्त भएका छन।