साझेदारी गर्नुहोस्

पुष ५ – पछिल्लो २४ घण्टामा ७१० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५३,१८४ पुगेको छ। १२ जनाको मृत्यु भएसंगै मृत्यु दर १,७७७ पुगेको । २,४२,५६७ जना कोरोनमुक्त भएका छन।