साझेदारी गर्नुहोस्

पौष १ – पछिल्लो २४ घण्टामा ९३६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,५०,१८० पुगेको छ। १४ जनाको मृत्यु भएसंगै मृत्यु दर १,७३० पुगेको । २,३८,५६९ जना कोरोनमुक्त भएका छन।