साझेदारी गर्नुहोस्

कार्तिक २९ – पछिल्लो २४ घण्टामा २,१११ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,०६,३५३ पुगेको छ। १३ जनाको मृत्यु भएसंगै मृत्यु दर १,२०२ पुगेको । १,६८,१२९ जना कोरोनमुक्त भएका छन।