साझेदारी गर्नुहोस्

कार्तिक २८ – पछिल्लो २४ घण्टामा १,९१३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,०४,२४२ पुगेको छ। १५ जनाको मृत्यु भएसंगै मृत्यु दर १,१८९ पुगेको । १,६४,५९२ जना कोरोनमुक्त भएका छन।