साझेदारी गर्नुहोस्

असोज २९ – पछिल्लो २४ घण्टामा २६३८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,१७,९९६ पुगेको छ। १२ जनाको मृत्यु भएसंगै मृत्यु दर ६७५ पुगेको । ८०,९५४ जना कोरोनमुक्त भएका छन।