साझेदारी गर्नुहोस्

असोज १७ – पछिल्लो २४ घण्टामा २७२२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ८२४५० पुगेको छ। ११ जनाको मृत्यु भएसंगै मृत्यु दर ५२० पुगेको । ६०६९६ जना कोरोनमुक्त भएका छन।